१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


चुडिएको तार बनाउन पोलमा चढ्दा करेन्ट लागेर युवकको मृत्यु

दाङ, असार १५ । करेन्ट लागेर बुधबार दाङमा एकजना युवकको मृत्यु भएको छ भने एकजना बालक घाइते भएका छन् ।धनौरी गाविस–५ कोर्वाङ निवासी २० वर्षीय रेशम पुनको करेन्ट लागेर मृत्यु भएको छ भने सोही ठाँउ निवासी १२ वर्षीय सुवास खड्का घाइते भएका छन् ।घाइतेको दायाँहातमा गहिरो घाउ लागेको छ । घाइते खड्काको राप्ती अञ्चल अस्पताल…