बैतडी, असार १६ । चट्याङले दार्चुलाको मार्मा क्षेत्रमा अवरुद्ध भएको सिडिएमए फोन सेवा ११ दिनपछि सञ्चालनमा आएको छ । यही असार ५ गते राति वर्षासँगै परेको चट्याङले अवरुद्ध सिप्टीमा रहेको नेपाल टेलिकमको स्काई टावर मर्मत गरेपछि बुधबारदेखि सेवा सञ्चालन भएको स्थानीयवासी दिनेशबहादुर सिंहले बताए । नेपाल टेलिकम दार्चुलाका प्रमुख ललित चन्दका अनुसार अत्तरियाबाट आएको प्राविधिकको…