सुशीला कार्की: फाइल फोटो । काठमाडौं, असार २३ । संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ । समितिका सभापति कुलबहादुर गुरुङको सभापतित्वमा विहीबार बसेको बैठकले शुक्रबार…