काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदहरुको कार्यकाल आइतबारदेखि सकिएको छ । २०७४ सालमा गोलाप्रथाबाट ६ वर्षे कार्यकाल निर्धारण भएका २० जना सांसद बिदा भएका हुन् । ६ वर्षको अवधिमा राष्ट्रियसभाले महत्वपूर्ण विधेयकहरु पारित मात्र गरेन निकै विवादित विधेयकहरु समेत सर्वस्म्मत रुपमा पारित गरेको छ । राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका गणेशप्रसाद तिमिल्सिनाले…