२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा १२ बजे बस्नेछ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेअनुसार थप…