Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


दुई हजार किलो छुर्पी बरामद

काठमाडौं । इलाममा दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख बराबरको छुर्पी बरामद गरिएको प्रहरीले जनाएको छ । मंगलबार झापाबाट इलामतर्फ जाँदै गरेको बोलेरो जिपबाट जाँच गर्ने क्रममा छुर्पी फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । सूर्योदय नगरपालिका–२ का जिप चालक निमा…