स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका-१ बाट लागूऔषधसहित पोखराका एक जना युवक पक्राउ परेका छन् । कास्की जिल्लाकाे पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षका विजय परियार लागू औषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभएकाे हाे । पुतलीबजार नगरपालिका-१ तीनधारेस्थित सुनौलीदेखि पोखरातर्फ आउँदै गरेको लु १ ख ९०७७ नम्बरको…