काठमाडौं । पूर्वी रूकुमको सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेको छ । कालो ड्रमभित्र ठूलो संख्यामा बम फेला परेको हो । बोरामा बाँधेर ड्रममा राखिएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ । केही बम भने ओढारको बाहिरै फेला परेको छ । जंगलमा गाईवस्तु चराउन गएका स्थानीयले ओढारमा लुकाएको बम फेला…