Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


चोरीमा नाबालकको प्रयोग, १२ मोटरसाइकल सहित ८ जना पक्राउ

झापा । नाबालकको प्रयोग गर्दै झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने गरेको तथ्य खुलेको छ । सप्तरीको टिकुली नगरपालिका–५ निवासी २७ वर्षीय करण मोहम्मदले झापाका दुई स्थानमा ग्यारेज सञ्चालन गरेर मोटरसाइकल चोरीमा नाबालकको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । केही समयदेखि बिर्तामोड नगरपालिका सहित आसपासका क्षेत्रमा मोटरसाइकलको चोरी बढेसँगै प्रहरीले अनुसन्धान थालेको थियो ।…