Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


लागुऔषध सहित ३ जना पक्राउ

पर्सा । पर्सा प्रहरीले लागुऔषध चरेशसहित ३ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर मनहरा गाउपालिका–८ कि कबिता माया बल, कल्पना मोक्तान र रीता बिश्वकर्मा रहेका छन । जितपुरबाट मनवातर्फ जाँदै गरेको अटो चेकचाजको क्रममा उनीहरुको साथबाट १३ किलो ८ सय ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका महिलामाथि लागू…