Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


धरानमा खुकुरी प्रहार गरि हत्या

काठमाडौं । धरानमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने एक जना गम्भीर घाइते भएकी छन् । धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नो घरको…