काठमाडौं । धनुषा प्रहरीले ७ लाख भन्दा बढी नक्कली नोटसहित एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ । ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका-६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५…