साथै, उनीहरुको साथबाट खुकुरी, मोबाइल सेट, केही रकम र विभिन्न व्यक्तिको नाममा रहेको चेक बरामद गरेको छ । अपराध अनुसन्धान महाशाखाले विहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको गिरोहका सदस्यहरुमा भूपूसैनिक शिवबहादुर बानियाँ र अशोक बानियाँसहित विश्वास घर्तीमगर, नारायण बानियाँ, सुदीप थापामगर, धनकुमार परियार छन् । उनीहरुले नयाँसडकमा रहेको ग्लोबल आइएमई बैंकबाट रकम झिकेर आएका प्रेम…