Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


धनकुटामा नेकपाका एक दर्जन कार्यकर्ता समातिए

निर्वाचनविरोधी गतिविधि सन्चालन गर्ने आशंकामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेकाहरुलाई आगामी मंसिर २१ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनपछिमात्र छाडिने जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए ।