काठमाडौं । नेपाललाई ट्रान्जिट बनाई सुन तस्करी गर्ने क्रम झन् बढेको छ । पछिल्ला दुई दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० किलोभन्दा बढी सुन बरामद हुन र फरक फरक व्यक्तिहरु पक्राउ पर्नुले नेपाल अन्तर्राष्ट्रिय सुन तस्करहरुको मूख्य नाका हुन थालेको त होइन भन्ने प्रश्न उठेको छ । यसैले भन्सार कार्यालय र प्रहरीले सुन तस्करी नियन्त्रणका लागि…