Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


रुकुमपश्चिममा छोराले गरे बुवाको हत्या

काठमाडौं । रुकुमपश्चिममा एक छोराले आफ्नै बुवाको हत्या गरेका छन् । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीरबहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ । आइतबार साँझ वीरबहादुरले बुवा दर्बेको पेटमा चक्कु प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुवाको हत्या गरेपछि जंगल तिर भागेका वीरबहादुरको…