काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ७ किलो सुन बराबद भएको छ । शनिबार राति ६ किलो ५ सय ६५ ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ गरिएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । उनीहरु दुबईबाट आएका विदेशी नागरिक रहेको जनाइएको छ । पक्राउ पर्नेमा इजिप्टका सेरिप मोहम्मद तथा दुई सुडानी नागरिक ओस्मान अलावेद…