Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


१३ लाखसहित हुन्डी कारोवारी पक्राउ

लहान, मंसिर १३ । भारतबाट अवैध रुपमा नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक भारतीयसहित दुईजना हुन्डी कारोवारीलाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाई छिपाई ल्याउँदै गरेको नेरु. १३ लाखसहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका–४ बाट स्थानीयवासी २६ वर्षीय रामशङ्कर यादव र भारत विहार मधुबनी जिल्ला लोकहा निवासी २८…