Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


‘मिटरब्याजी’ रामबाबु यादवविरुद्ध अभियोग पत्र दर्ता

सर्लाही, माघ २४ । सर्लाहीका ‘मिटरब्याजी’ रामबाबु राय यादव विरुद्ध शुक्रबार जिल्ला अदालत सर्लाहीमा अभियोग पत्र दर्ता भएको छ । ठगी तथा आपराधिक विश्वासघात कसुरमा यादवमाथि अभियोग पत्र दर्ता भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरी पौडेलले जानकारी दिए । उनका अनुसार आगामी आइतबारबाट थुनछेक बहस सुरु हुने छ । यादवविरुद्ध जाहेरी दिने २८ जना जाहेरवालाको तर्फबाट…