Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


जाली नोट छापिरहेको समूह प्रहरी नियन्त्रणमा

काठमाडौं । जाली नोट छापिरहेको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोककी ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापामगर, १९ वर्षीय चिरञ्जीवी जोती, २३ वर्र्षी सुजन जोती र रामेछाप सिरुवारीका २६ वर्षीय समरोज थापामगर छन् । प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्न रङ्गीन प्रिन्ट…