काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रातिको समयमा सटर फोरेर चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमाम धादिङको धुनिबेसी नगरपालिका ५ घर भई हाल ललितपुरको सानेपा २७ वर्षिय राजकुमार तामाङ, रौतहटको रघुनाथपुर नगरपालिका ९ घर भई सानेपा ३३ वर्षिय शेख जफ्रे आलम र सोही ठेगानाका २३ वर्षिय लाल मोहमद देवान रहेका छन् ।…