Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


राष्ट्रपति पौडेलले निर्वाचनबारे सरकार र राजनीतिक दलसँग छलफल गर्दै

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्न लाग्नुभएकाे छ । शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेको स्रोतले जानकारी दिएको छ। निर्वाचन मिति फागुन २१ गते तय भइसकेको भए पनि सरकार संवादमा नउत्रिएको भन्दै दलहरूले प्रश्न उठाइरहेका छन्।…