सुर्खेत । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार जुम्ला र रुकुमपश्चिमका २९ जना कैदी बन्दी अझै फरार रहेका छन् । फरार कैदी बन्दी मध्ये १९ जना रुकुम पश्चिम र १० जना जुम्ला कारागारबाट भागेका हुन् । जेनजी आन्दोलनका क्रममा जुम्लाबाट ४१ र रुकुम पश्चिमबाट ८८ जना केदी बन्दी कारागारबाट भागेका थिए ।…