Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


मुस्ताङमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको दुर्घटनामा मृत्यु

मुस्ताङ । प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ। थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयका ३२ वर्षीय सुनिल घतानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार आइतबार राति करिब ८…