Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


सरकारले आगामी निर्वाचन निष्पक्ष ढंगले गर्नेमा माओवादी केन्द्रकाे आशंका

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गर्नुभएको छ । निर्वाचन आयोगले बिहीबार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेता पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उहाँले बताउनुभयो । सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिएर निर्वाचन…