Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


रञ्जिताले बोलाएको बैठकमा रेशम पक्षधर सहभागी नहुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम पक्षधर सहभागी नहुने भएका छन् । रञ्जिताले केन्द्रीय समितिको बैठक दिउँसो १ बजे बस्नेछ गरी बाेलाएकी छन् । बैठकमा छलफलका एजेन्डामा केन्द्रीय समिति सदस्यहरूको नाम निर्वाचन आयोगमा अद्यावधिक, विधान संशोधन, समसामयिक, विविध लगायत रहेको एक केन्द्रीय सदस्य जानकारी दिए । रेशम पक्षले…