Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


जेन-जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुन्छन् : प्रहरी महानिरीक्षक खापुङ

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको उल्लेख गर्दै उनीहरुमाथि कारबाही हुने बताउनुभएको हो । प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिहरुलाई प्रहरीले कुनैपनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने…