रौतहट । लोक आस्थाको महापर्व छठ पुजाको आज तेस्रो दिन जलाशयमा पुगेर ब्रतालुहरुले अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन थालेका छन । कार्तिक शुक्ल चौथी तिथी देखि सुरु भएको छठको पहिलो दिन नहाय खाय, दोश्रो दिन खरनाको बिधि सकेका ब्रतालुहरुले आज मुख्य दिन अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन जलाशय पुगेका हुन । अहिले चन्द्रपुर, दुर्गा भगवती,…