Logo २६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026


इम्बोस्ड नम्बरप्लेट नेपाली भाषामा राख्न भाषा आयोगको ध्यानाकर्षण

काठमाडौं । भाषा आयोगले सवारी साधनमा जडान हुने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै हुनुपर्ने बताएको छ । नेपालको संविधानको धारा ७ को उपधारा १ ले सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने ब्यवस्था गरेकाले संविधानको बर्खिलाप हुनेगरी सवारी साधनमा अंग्रेजी नम्बरप्लेट राख्न नमिल्ने भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । संविधानले नचिनेको भाषा र…