Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


यस्तो छ आजको मौसम पूर्वानुमान, यी चार प्रदेशमा भारी वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात मोन्था को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षारहिमपात र बाँकी प्रदेशका एक-दुई स्थानमा…