Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सरकारले कहिल्यै दलहरुलाई अबमूल्यन गरेकाे छैन : कानूनमन्त्री सिन्हा

काठमाडौं ।अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरुलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताउनुभएकाे छ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला उहाँले यस्तो दाबी गर्नुभएको हो । शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट पक्षहरुसँगको पटक पटक छलफल…