Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार राति सम्पन्न भएकाे दाेस्राे खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गरेकाे हाे। सुदूरपश्चिमले लगातार ६ खेलमा जित निकालेर शीर्ष २ स्थान पक्का गरेको छ। सुदूरपश्चिमले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चितवन…