Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


आगामी सरकारकाे नेतृत्व लिने ऊर्जामन्त्री घिसिङकाे तयारी

काठमाडौं। ऊर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङले आफू देशकै नेतृत्व लिने गरी तयारीमा लागेको बताउनुभएकाे छ। रामेछापको सुनापति गाउँपालिकामा शुक्रबार आयोजित पालिकास्तरीय आधारभूत अस्पताल उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै ऊर्जासहित ३ वटा मन्त्रालय सम्हालिरहेका मन्त्री घिसिङले यस्तो बताउनुभएकाे हाे। देश बनाउनको लागि आफूले उज्यालो नेपाल पार्टी दर्ता गरेको बताउदै उहाँले आफूलाई सहयोग गर्न समेत अपील गर्नुभयाे।…