Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


एमालेको केन्द्रीय सदस्यमा बास्कोटा विजयी

काठमाडौं । नेकपा एमालेको सचिव पदमा ७८ मतले पराजित भएका नेता गोकुल बास्कोटा केन्द्रीय सदस्यमा भने विजयी हुनुभएकाे छ। पदाधिकारी उम्मेदवार केन्द्रीय सदस्यको समेत स्वतः उम्मेदवार हुने व्यवस्था रहेकाे हाे। सचिवमा झिनो मतान्तरले पराजित भएका बास्कोटाले खुला केन्द्रीय सदस्यमा भने १ हजार १ सय ९५ मतका साथ विजयी हुनुभएकाे छ।