काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग एकता तत्कालका लागि असम्भव जस्तै भएको बताउनुभएकाे छ । मंगलवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले यस्तो बताउनुभएको हो । उहाँले चन्दसँग पार्टी एकताको लागि केही कुरा नभएको पनि खुलाउनुभयो । उहाँले तत्कालीन नेकपा (एकीकृत समाजवाद)सँगको एकताको…