Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई कमजोर बनाउने गतिविधि गर्न मिल्दैनः उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीलाई कमजोर बनाउने खालका कुनै पनि काम गर्न नहुने बताउनुभएको छ । काठमाडौंमा शनिबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो । एमालेले राष्ट्रपति जस्तो सम्माननित र गरिमामय पदमा पु¥याएकाले सोही पार्टीलाई कमजोर बनाउने खालको गतिविधि पूर्वराष्ट्रपति भण्डारीले…