Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ सवारी रुट र पार्किङ

काठमाडौं ।हरितालिक तिजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने भक्तजनको ठूलो भीडलाई व्यवस्थित र सुरक्षित गर्न ६१६ जना ट्राफिक प्रहरी खटाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले डीएसपीको नेतृत्वमा कमान्ड सेन्टर स्थापना गरी यो व्यवस्था मिलाएको हो। प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीका अनुसार, भक्तजनको चाप अनुसार थप ट्राफिक प्रहरी खटाउने तयारी गरिएको छ। पशुपति क्षेत्रमा…