Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


शोक प्रश्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित

काठमाडाैं । शोक प्रश्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय सभाकाे चालु अधिवेशको पहिलो बैठक शोक प्रश्ताव पारित गरेर सकिएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभयो । साथै उहाँले राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्नुभएकाे…