Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


माधव नेपाल पक्षले आज माओवादी संयाेजक दाहालसहित शीर्ष नेतासँग भेट्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षले शनिबार नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहालसहित शीर्ष नेतासँग भेट्ने भएकाे छ। समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयलाई शुक्रबारको पार्टीकाे केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेकाे हाे। अध्यक्ष नेपाल पक्षले शनिबार दिउँसाे ३ बजे संयाेजक दाहालसहित माओवादी केन्द्रका शीर्ष नेतासँग भेट्ने भएका छन् । साेही एकता…