Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडाैं । नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयाघातका कारण उनको ज्यान गएको हो । थापाको असामयिक अवसानले यतिबेला सम्पूर्ण नेपाली कला क्षेत्र शोकमग्न…