एजेन्सी । पश्चिम एशियामा हाल ५० हजार भन्दा बढी अमेरिकी सेना तैनाथ भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा एक महिनादेखि जारी युद्धमा अर्को कदम चाल्ने निर्णय गर्दा ५० हजार भन्दा बढी सैनिक तैनाथ भएका ‘द न्यूयोर्क टाइम्स’ ले जनाएको हो । यो सङ्ख्या सामान्य भन्दा करिब १० हजारले बढी हो । २० वर्षपछि…