Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


महानगर प्रहरीको काम बच्चामा आफूले सिनेमा हेरे जस्तो लाग्यो: मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगर प्रहरीको काम सिनेमा हेरे जस्तो लाग्ने गरेको बताउनुभएको छ । काठमाडौंमा शनिबार ३३ औं महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको बताउनुभयो । फिल्ममा देखाएको काम…