Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


अफगानिस्तान भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ८ सय नाघ्याे, २८ सय बढी घाइते

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ सय १२ जना पुगेको छ । अफगानिस्तानको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार पत्रकार सम्मेलन मार्फत भूकम्पमा परी २ हजार ८ सय १७ जना भन्दा बढी घाइते भएको जानकारी गराउनुभएको हो । रक्षा, गृह र जनस्वास्थ्य मन्त्रालयका उद्धार टोलीहरू घाइतेहरूलाई नान्गरहार क्षेत्रीय अस्पतालमा…