–परराष्ट्रमन्त्रीसमेत रहनुभएकी प्रधानमन्त्रीले समस्या समाधान गर्न सक्लिन् ? काठमाडौं । परराष्ट्र मन्त्रालयले समयमा नै ध्यान पुर्याउन नसक्दा तिहारलगत्तै राहदानीको हाहाकार हुने देखिएको छ । हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्की स्वयम्ले हेर्दै आउनुभएको छ तर मन्त्रालय मातहत रहेको राहदानी विभागले तिहारलगत्तै सहज रूपमा राहदानी उपलब्ध गराउन नसक्ने स्थिति देखिँदा पनि प्रधानमन्त्री कार्कीले यस बारेमा…