Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


भारतीय विदेश सचिव मिश्री काठमाडौं आइपुगे

काठमाडाैं । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। पराष्ट्र मन्त्रालका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री काठमाडौं आएका हुन्। विमानस्थलबाट सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका मिश्रीले त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि मिश्री नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल…