Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


कक्षा १२ को पुरक परीक्षाको तालिका प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । गत शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा दुई विषयमा अनुतीर्ण भएका विद्यार्थीहरूका लागि मौका परीक्षा दिन बोर्डले तालिका सार्वजनिक गरेको हो । जस अनुसार आगामी असोज ३० गते अनिवार्य अंग्रेजी अथवा एक विषय मात्रै लागेका विद्यार्थीको हकमा सोही विषयको परीक्षा…