काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटीबाटै भएको सरकारी अध्ययनको ठहर रहेको छ । जहाज दुर्घटनापछि सरकारद्वारा गठित एक उच्च आयोगले गरेको अध्ययनले प्राविधिक रुपमा भन्दा पनि जहाज दुर्घटना मानविय त्रुटीबाटै भएको निष्कर्ष निकालेको थियो । सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशलाल सुमनले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध…