काठमाडाैं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालको उच्च शिक्षालाई अन्तर्राष्टियकरण गर्नका लागि त्यसको सुरक्षाको प्रत्याभुति सरकारले दिनुपर्ने बताएकी छन् । बिहीवार त्रिभूवन विश्वविद्यालयले काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको उच्च शिक्षालाई बाहिरका विद्यार्थीलाई भित्र्याउनका लागि विश्वविद्यालयहरु सुरक्षित छन भन्ने कुराको प्रत्याभुति गराउने कुरा सबै भन्दा चुनौतिको विषय भएको स्पष्ट पारिन् ।…