काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, साँझ ७:२४ बजे काठमाडौंको मातातीर्थ आसपास केन्द्रविन्दु भएर २.९ म्याग्निच्युडको भूकम्प गएको हो ।










प्रतिक्रिया दिनुहोस्