काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले उपसभामुख इन्दिरा राना मगरलाई अविश्वास प्रस्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरेकोप्रति सत्तारुढ दलहरुप्रति कटाक्ष गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएर नाटक रचिएको टिप्पणी समेत गर्नुभएको हो । त्यसपछि नेकपा एमालेका सांसद…